भारतका पूर्वविकेटकिपर केएस भरतले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
ekantipur.com · Sun Aug 23 11:55:35 GMT 2026
भारतका पूर्व विकेटकिपर केएस भरतले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
आगामी एनपीएल सिजनका लागि काठमाण्डु गोर्खाजले अनुबन्ध गरेका भरत टोलीका पहिलो खेलाडी हुन्, जसले भारतका लागि सात टेस्ट खेलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)