बलात्कारपछि हत्या गरिएका सिमराकी बालिकाको दाहसंस्कार
barnanmedia.com · Sun Aug 23 12:04:09 GMT 2026

बलात्कारपछि हत्या गरिएका सिमराकी बालिकाको दाहसंस्कार गरिएको छ
। सरकारसित ३ बुँदे सहमति गरेर उनका बुवाआमा फर्किएपछि आइतबार धार्मिक र सामाजिक परम्पराअनुसार कलैया उपमहानगरपालिका-१४ बघवनस्थित पसाहा खोला किनारमा दाहसंस्कार गरिएको हो । बालिकाको पार्थिव शरीरमा उनका बुबाले दागबत्ती दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)