होचो भूभाग कचनकवलमा मखना खेती सुरु
gorkhapatraonline.com · Sun Aug 23 12:13:55 GMT 2026

नेपालकै होचो समथल भुभाग कचनकवलमा नेपालमै पहिलो पटक मखना खेती सुरु भएको छ ।
स्थानीय कृषक साहिल सेख, कलिम अन्सारी लगायातका अगुवा कृषकहरुले कचनकवल ४ मा यसै बर्षबाट करिब २०० विगाह क्षेत्रमा व्यावसायिक मखनाको खेती सुरु गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)