बोलेकै आधारमा दुर्गा प्रसाईँलाई पक्राउ गर्नुपर्ने अवस्था देखिएन : सर्वोच्च
baahrakhari.com · Sun Aug 23 12:12:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउनुपर्ने अवस्था नरहेको बताएको छ ।
तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ गरी थुनामा राखेको विवादमा परेको बन्दीप्रत्यक्षीकरण रिटमा भएको आदेशको पूर्णपाठमा उक्त आदेश भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)