सांसदहरूलाई रविको निर्देशन– अब ३५ वर्षको हिसाब गर्ने होइन, ३५ वर्षको योजना ल्याउनुस्
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कामको हिसाब माग्ने दिन गएको बताएका छन् ।
रास्वपाले सरकार बनाइसकेको अवस्थामा विगतको कुरा कोट्याउन आवश्यक नभएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)