प्रधानमन्त्री कार्यालयलाई बाँसका फर्निचर उपहार दिइने
ratopati.com · Sun Aug 23 12:39:01 GMT 2026

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिने नेपाल सरकारको पछिल्लो निर्णयको हार्दिक स्वागत गरेको छ ।
नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को गत भदौ ३ गतेको बैठकले सरकारी कार्यालयहरूमा स्वदेशी उत्पादन प्रयोग गर्ने गरी गरेको निर्णयलाई ऐतिहासिक र दूरगामी कदम भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)