निजामती कर्मचारी अस्पताल सिभिलले १० वर्षमा २२३ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जनाए
barnanmedia.com · Sun Aug 23 12:28:02 GMT 2026

निजामती कर्मचारी अस्पताल (सिभिल)ले १० वर्षमा २२३ जनाको बोनम्यारो प्रत्यारोपण गरेको छ। अस्पतालले एक कार्यक्रम गरी २०७३ सालयता २२३ जनाको बोनम्यारो प्रत्यारोपण गरेको जनाएको हो।
अस्पतालका हेमाटोलोजिष्ट डा विशेष पौडेलले १० वर्षमा अस्पतालले ३० प्रतिशत वालवालिकाको बोनम्यारो प्रत्यारोपण गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)