शैक्षिक परामर्श संस्थामा भाषा पढाउन तोकियो योग्यता
baahrakhari.com · Sun Aug 23 12:38:00 GMT 2026

काठमाडौं । सरकारले शैक्षिक परामर्श सेवामा भाषा शिक्षणसम्बन्धी योग्यता तोकेको छ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ स्वीकृत गरी योग्यता तोकेको हो ।
निर्देशिकाले तोकेको योग्यताअनुसार अब आईएलटीएस, टोफल लगायतका तयारी गराउने प्रशिक्षकले स्नताक तह उत्तीर्ण गरी कम्तीमा ७५ प्रतिशत अंक ल्याउनुपर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)