माण्डु हाइड्रोपावरको बकेटमा महिलाको शव
gorkhapatraonline.com · Sun Aug 23 12:31:32 GMT 2026

मकवानपुरको भीमफेदी गाउँपालिका –८ पय्युदमारमा शनिबार करिब ३५ देखि ४० वर्षीया एक महिलाको शव फेला परेको छ ।
बागमती खोलाले बगाएर ल्याएको अवस्थामा माण्डु हाइड्रोपावरको पानी छान्ने बकेटमा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)