५२ वर्षपछि विश्वकपमा फर्किएको कङ्गोलाई पहिलो भेटमै इङ्ग्ल्यान्डको चुनौती
nepalpress.com · Wed Jul 01 13:11:23 GMT 2026
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ अन्तर्गत आज राती (९ः४५बजे) इङ्ग्ल्यान्डले पहिलो पटक नकआउट चरण पुगेको डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)सँग प्रतिस्पर्धा गर्दैछ।
समूह चरणमा अपराजित रहँदै अगाडि बढेको इङ्ग्ल्यान्ड क्वाटरफाइनल यात्रातर्फ अर्को कदम चाल्ने लक्ष्यमा छ। तर हालको प्रदर्शन खासै प्रभावशाली नरहेकाले प्रशिक्षक थोमस टुकेलको टोलीले डीआर कङ्गोलाई हल्का रूपमा लिने अवस्था छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)