अमेरिकी करको जवाफमा क्यानडाले पनि लगाउने भयो प्रतिशोधात्मक कर, व्यापारिक तनाव चुलियो
barnanmedia.com · Sun Aug 23 13:11:38 GMT 2026

अमेरिका र क्यानडाबीच तीन दिनसम्म चलेको व्यापार वार्ता निष्कर्षविहीन बनेपछि दुई देशबीचको व्यापारिक तनाव थप चुलिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाली वस्तुमा लगाएको ५० प्रतिशत करको जवाफमा क्यानडाले पनि अमेरिकी वस्तुमा समान दरमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले शनिबार अमेरिकाबाट आयात हुने स्टिल, इलेक्ट्रोनिक्सलगायतका वस्तुमा ‘डलर फर डलर’ आधारमा कर लगाउने बताएका छन्। उक्त कर आगामी सेप्टेम्बर ८ देखि लागू हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)