हिमाल आरोहण मैझारो : उठ्यो सवा अर्ब राजस्व, सगरमाथा चढ्नेमा चीन अगाडि
nagariknews.nagariknetwork.com · Wed Jun 10 03:20:45 GMT 2026

सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम मैझारो (सम्पन्न) भएको छ। सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए।
पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान गर्दै आइरहेको छ। त्यसभन्दा सानो हिमाललाई नेपाल पर्वतारोहण संघ (एनएमए)ले अनुमति दिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)