पुल नहुँदा जोखिमपूर्ण यात्रामा स्थानीय
gorkhapatraonline.com · Sun Aug 23 13:01:52 GMT 2026

रौतहटको दुर्गा–भगवती गाउँपालिकाका –५ वडहर्वा स्थित वागमती नदीमा पुल निर्माण नहुनाले सर्वसधारणलाई डुङ्गा प्रयोग गरी जोखिमपूर्ण रुपले आवत–जावत गर्नुपर्ने बाध्यता रहेको छ ।
हुलाकी राजमार्ग अन्तर्गत वडहर्वा गाउँस्थित वाग्मती नदीमा निर्माणाधीन अवस्थामा रहेको उक्त पुल वर्षौ वितिसक्दा पनि निर्माण काम सम्पन्न नहुनाले यस क्षेत्रका वासिन्दालाई जोखिमपुर्ण रुपले नदी वारिपारि गर्नुपर्ने बाध्यता रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)