अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत
setopati.com · Sun Aug 23 13:25:35 GMT 2026

बेलायती राजपरिवारका सदस्य ह्यारी र उनकी पत्नी मेगन ६ वर्षअघि अमेरिका गएका थिए। राजपरिवारको बन्धन, दरबारको अनुशासन र बेलायती सञ्चारमाध्यमको तीखो निगरानीबाट टाढा जान चाहन्थे उनीहरू।
उनीहरूको सपना थियो— राजदरबारबाट स्वतन्त्र जीवन। आफ्नै कमाइ। आफ्नै काम। अनि आफ्ना सन्तानलाई दरबार र सञ्चार माध्यमको लगातार निगरानीबाट टाढा राख्ने स्वतन्त्रता।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)