पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो सेनाले गर्यो ‘डिलिट’
ekantipur.com · Sun Aug 23 13:27:38 GMT 2026

पत्रकारको क्यामेराबाट प्रधानमन्त्रीको भिडियो सेनाले गर्यो ‘डिलिट’
पोखराको मझेरी मन्जिल रिसोर्टमा बसेका प्रधानमन्त्रीको भिडियो खिचेको भन्दै सेनाले पत्रकार सुरेश सुनारको क्यामेराबाट दृश्यहरू मेटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)