पुँजी बजारलाई सरकारले बेवास्ता गर्न नहुनेमा जोड
baahrakhari.com · Sun Aug 23 13:35:30 GMT 2026

काठमाडौं । सेयरविज्ञहरूले पुँजी परिचालकको प्रमुख माध्यम रहेको पुँजी बजारलाई सरकारले बेवास्ता गर्न नहुनेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसले आइतबार आयोजना गरेको ‘सुर्वण शमशेर इकोनोमिक सेरिज’ अन्र्तगतको नेपालको पुँजी बजार आर्थिक लगानीको आधार कार्यक्रमका सहभागीले यस्तो जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)