विप्लव समूहद्वारा मतपेटिका जलाउने प्रयास, अवस्था तनावग्रस्त
lokpath.com · Sun Nov 20 04:10:47 GMT 2022
काठमाडौं । चितवनमा नेत्रविक्रम चन्द विप्लव समूहले निर्वाचन विथोल्ने प्रयास गरेको छ । सो क्रममा प्रहरीले हवाई फायर गरेको चितवनका प्रमुख जिल्ला अभिकारी अस्मान तामाङले लोकपथलाई जानकारी दिएका छन् ।
प्रहरीका अनुसार राप्ती नरपालिका–८ बह्मस्थानीमा रहेको विद्यालयमा विप्लव समूहका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेका थिए । अहिले अवस्था तनावग्रस्त छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)