इरान-अमेरिका तनावमा मध्यस्थता गर्न तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख
barnanmedia.com · Sun Aug 23 13:42:44 GMT 2026

पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।
इस्लामाबादले मध्य पूर्व युद्धको समाधानका लागि मध्यस्थताको प्रयास गरिरहेको बेला यो भ्रमण हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)