चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला
khabarhub.com · Sun Aug 23 13:54:01 GMT 2026

कैलाली – कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)