‘ई–स्पाेर्ट्स अब खेल मात्र होइन, एउटा बलियो अर्थतन्त्र पनि’
ratopati.com · Sun Aug 23 13:59:38 GMT 2026
काठमाडौँ । काठमाडौँको दशरथ रङ्गशाला परिसरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल सधैँ शारीरिक बल र कसरतका खेलहरूले गुञ्जायमान हुन्थ्यो ।
तर, यसपटक दृश्य फरक थियो । हलभित्र खेलाडीहरू दौडिरहेका थिएनन्, तर उनीहरूको औँला र दिमाग भने तीव्र गतिमा चलिरहेका थिए । अवसर थियो, ‘पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल’ को फाइनल । ई–स्पाेर्ट्स एसोसिएशन अफ नेपाल र विश्वविख्यात पब्लिशर क्राफ्टन तथा टेन्सेन्टको सहकार्यमा आयोजित यो प्रतियोगिताले नेपालमा ई–स्पाेर्ट्सको भविष्य र यसले बोकेको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)