युवकको हत्या प्रकरणमा हाेस्टेल सञ्चालकसहित तीन जना पक्राउ
ratopati.com · Sun Aug 23 14:07:55 GMT 2026

काठमाडौँ। काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ ५ गते बिहान करिब १०:१० बजे काठमाडौँ महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बानेश्वरबाट टोली घटनास्थल पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)