‘विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्’
himalpress.com · Sun Aug 23 14:10:10 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बहुदलपछिको ३५ वर्षको बेथितिको कुरा गरेर मात्रै अबको राजनीतिक यात्रा पूरा नहुने भन्दै अबको ३५ वर्षको योजना ल्याउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन्।
रास्वपाका केन्द्रीय सदस्यलाई लक्षित गरी लागि राखिएको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमअन्तर्गत पहिलो श्रृंखलाको समापन गर्दै सभापति लामिछानेले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न खरो उत्रिनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)