आलुको परिकारमा साङ्ला भेटिएपछि अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना
dcnepal.com · Wed Jul 01 13:18:51 GMT 2026

काठमाडौं। ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अडोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनमा खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको पाइएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)