राहदानी छपाइ ठेक्का : रविको ग्रीन सिग्नलले शिशिर खनाल शक्तिशाली, प्रधानमन्त्री बालेन निरह
bishowkhabar.com · Wed Jul 01 13:21:22 GMT 2026

काठमाडौं– विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ ठेक्का विवादमा परराष्ट्रमन्त्री शिशिर खनालले सक्रिय हस्तक्षेप गर्दै जर्मन कम्पनीसँगको सम्झौतालाई निरन्तरता दिने पहल गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको टोलीले ठेक्का रद्द गरी फ्रान्सेली कम्पनी आइडिमियालाई अवसर दिलाउने प्रयास गरिरहेको आरोपबीच खनालले राहदानी विभागको नेतृत्वलाई काम अघि बढाउन निर्देशन दिएका हुन्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)