नेकपा बागमती संसदीय दलको बैठक निष्कर्षविहीन
ratopati.com · Sun Aug 23 14:17:25 GMT 2026

हेटौँडा। नेकपा बागमती प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको बैठकमा कुल २६ सांसद मध्ये १३ जना सांसद अनुपस्थित भएपछि आइतबारको नेकपाको बैठक निष्कर्षविहीन बनेको हो।
मुख्यमन्त्री किरण थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफलका लागि आह्वान गरिएको बैठकमा उनीहरू अनुपस्थित रहेका हुन् । सांसदहरू बैठकमा अनुपस्थित भएपछि नेकपाको बैठकले ठोस निर्णय नगरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)