अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते
himalpress.com · Sun Aug 23 14:23:17 GMT 2026

काठमाडौँ- पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी गाउँपालिका–१ बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटोरिक्सा फलेवास–१० कुर्घास्थित सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)