बलिउड २०२० का नयाँ अनुहारहरु
livemandu.com · Fri Jan 08 17:09:30 UTC 2021
विश्व चलचित्र बजारमा सर्वाधिक चलचित्र तथा सङ्गीत उत्पादन गर्ने बलिउडले २०२० मा विवाद बाहेक अरु केही आर्जन गर्न सकेन । समस्या बलिउडमा मात्र हैन २०२० विश्व मनोरञ्जन बजारका लागि खराब बर्ष सावित भयो । कोरोना महामारीका कारणले पूरा विश्वमा नै लकडाउन लगाईयो । कोरोना र लकडाउनका कारणले सिनेमा हल बन्द हुदाँ २०२० मा चाहे अनुरूपका फिल्महरू प्रदर्शन हुन सकेन । यसका बाबजुद पनि बलीउडमा केही नयाँ नायक नायिकाले डेव्युु गरेका छन् । आउनुस् जानौं पाँच जना २०२० मा डेब्यु गरेका नायक नायिकाहरू को बारेमा ।
१. संजना सांघी [Sanjana Sanghi]
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)