‘जेन्जी आन्दोलन’का क्रममा लुटिएको सटगनसहित २० वर्षीय युवक पक्राउ
newsofnepal.com · Sun Aug 23 14:35:39 GMT 2026

भद्रपुर (झापा) ।
गत वर्ष भएको ‘जेन्जी आन्दोलन’का क्रममा प्रहरीबाट लुटिएको एक थान सटगनसहित प्रहरीले झापाको दमकबाट एक युवकलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)