विगतका गल्ती स्विकारे प्रचण्डलाई नेता मान्न तयार, एकता र सहकार्यमा वामपन्थीहरू
ratopati.com · Sun Aug 23 14:45:00 GMT 2026

काठमाडौँ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको प्रमख निसानामा नेपालका कम्युनिस्ट नामधारी वामपन्थी पार्टीहरू सबैभन्दा बढी परे ।
भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी युवाले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि बर्बरतापूर्ण गोली प्रहार गरी २३ जनाको हत्या गरेको आरोप केपी शर्मा ओली नेतृत्वको तत्कालीन गठबन्धनर सरकारलाई लाग्यो । जेनजी हत्याविरुद्ध भदौ २४ गते भएको विध्वंसका कारण देशले अकल्पनीय क्षति बेहोर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)