युद्धका कारण नागरिकले समस्या भोगिरहेको इरानको स्वीकारोक्ति
himalpress.com · Sun Aug 23 14:43:17 GMT 2026

काठमाडौँ- युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले स्वीकार गरेका छन्।
अमेरिकाले नयाँ प्रतिबन्धको श्रृंखला ल्याएर इरानको अर्थतन्त्रलाई थप संकटग्रस्त बनाउन खोजेपछि उनको यो भनाइ सार्वजिनक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)