मोदीको निमन्त्रणामा बंगलादेशले भन्यो– भारत भ्रमणमा हतार छैन
baahrakhari.com · Sun Aug 23 14:44:03 GMT 2026

काठमाडौं । बंगलादेशका क्याबिनेट मन्त्री हुमायुँ कबीरले प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमणका विषयमा कुनै हतारमा नरहेको स्पष्ट पारेका छन् ।
दुवै देशबीच द्विपक्षीय वार्ता मा पर्याप्त प्रगति भएपछि र आवश्यक तयारी पूरा भएपछि मात्र प्रधानमन्त्री रहमानको भारत भ्रमण हुने मन्त्री कबीरले ढाकामा आयोजित एक कार्यक्रममा जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)