सभापति लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी
barnanmedia.com · Sun Aug 23 14:41:35 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार भन्दा प्रतिपक्ष झन् बलियो भएको टिप्पणी गरेका छन् नीति, संगठन र नेतृत्व कार्याशालामा केन्द्रीय सदस्यलाई प्रशिशित गर्दै सभापति लामिछानेले बस्तीबस्तीमा पुगेर सरकारले गरेका कार्यहरु जनतालाई बुझाउन आग्रह गरे ।
स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौं भने धेरै कुरामा हामी पछि पर्छौं,’ सभापति लामिछानेले भने, ‘अहिले सरकार मात्र बलियो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)