डीडीसीको उत्पादन खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक
barnanmedia.com · Sun Aug 23 14:38:19 GMT 2026

समयले फेरि कोल्टे फेर्यो
~~ केही समयअघि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले डीडीसीको उत्पादन खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे। तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै चर्चा भयो। कसैले स्वदेशी उत्पादनको प्रवद्र्धन भन्दै प्रशंसा गरे, कसैले सरकारी संस्थानको उत्पादनलाई प्रधानमन्त्रीले नै प्राथमिकता दिएको सकारात्मक सन्देशका रूपमा लिए। तर कतिपयलाई भने यो पनि ‘दुई दिनको भाइरल, त्यसपछि सकिने कुरा’ जस्तै लागेको थियो। सामाजिक सञ्जालमा यस्ता पोस्ट आउँछन्, केही दिन चर्चा हुन्छ र फेरि अर्को विषयले ठाउँ लिन्छ-धेरैको बुझाइ यस्तै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)