उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
ratopati.com · Sun Aug 23 14:51:49 GMT 2026

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सगरमाथा राजमार्गमा आइतबार दिउँसो गाईघाटबाट करमगाछीतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४ प ०७७५ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)