नेपाल मार्शल आट्स गेम्स महासंघका महासचिव रूपसिं सम्मानित
neplays.com · Wed Jul 01 13:27:00 GMT 2026
काठमाडौं । अमेरिकन तेक्वान्दो मार्शल आटर््स एकेडेमी (एटिएमएए) ले नेपाल राष्ट्रिय मार्शल आटर््स गेम्स महासंघका महासचिव सबुम रूपसिं तामाङलाई सम्मान गरेको छ ।
अमेरिकाको भर्जिनियामा आयोजित एक कार्यक्रमकाबीच मार्सल आट्स गेम्स महासंघका महासचिव रूपसिंलाई उत्कृष्ट नेतृत्व, समर्पण र नेपालमा आईटीएफ तेक्वान्दोको विकास तथा प्रवद्र्धनमा पुर्एयाको भन्दै उल्लेखनीय योगदानको कदर गर्दै अमेरिकी तेक्वान्दोले सम्मान गरेको हो । उनी रामेछापमा रहेको नेशनल तेक्वान्दो आइटिएफ एकेडेमीका संस्थापक अध्यक्ष हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)