राप्रपाका तीन प्रदेश सांसदलाई स्पष्टीकरण पेस गर्न थप १२ घण्टाको समय
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णय र निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै तीन प्रदेश सभा सदस्यलाई स्पष्टीकरण पेस गर्न थप १२ घण्टाको समय दिएको छ ।
राप्रपाको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको अवसर दिँदै थप १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)