गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम
nepalnews.com · Wed Jun 10 03:40:18 GMT 2026

कञ्चनपुर। वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन्।
माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर सुधार र अतिरिक्त आम्दानीसमेत गर्न सकिने भएपछि गड्यौला मलप्रति किसानको चासो बढ्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)