४६ लाख ९९ हजारमा Deepal Q05 नेपालमा सार्वजनिक, ५०६ किमि रेन्ज
nepalviews.com · Sun Aug 23 15:15:06 GMT 2026

काठमाडौं। चिनियाँ अटोमोबाइल कम्पनी चाङआनको नयाँ इलेक्ट्रिक एसयूभी Deepal Nevo Q05 नेपाली बजारमा सार्वजनिक भएको छ। आधुनिक डिजाइन, लामो ड्राइभिङ रेन्ज र फास्ट चार्जिङ प्रविधिसहित Q05 लाई कम्पनीले कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा बजारमा ल्याएको हो।
नेपाली बजारमा Q05 दुई भेरियन्टमा उपलब्ध हुनेछ। Max भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र Ultra भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। योसँगै Q05 Deepal ब्रान्डअन्तर्गत नेपालमा उपलब्ध तुलनात्मक रूपमा सुलभ इलेक्ट्रिक एसयूभी बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)