रास्वपा सभापति लामिछानेले भने- ‘सरकारलाई पार्टीले अझ बढी जिम्मेवार बनाउँदै आएको छ'
ekantipur.com · Sun Aug 23 14:58:34 GMT 2026

रास्वपा सभापति लामिछानेले भने- ‘सरकारलाई पार्टीले अझ बढी जिम्मेवार बनाउँदै आएको छ'
पार्टीका पाँच पदाधिकारी र ४२ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी रहेको बेला रास्वपा सभापति रवि लामिछानेले भने - 'समाजयोजन टुंग्याइसकेका छौं, हामीले चितवनमा सबै कुरा गरिसकेका छौं ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)