रोमाञ्चक पुनरागमन गर्दै बर्नमाउथको अपराजित यात्रामा सिटीले लगायो ब्रेक
ratopati.com · Sun Aug 23 15:26:18 GMT 2026
काठमाडाैँ। प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा इन्जो मारेस्काले म्यानचेस्टर सिटीलाई रोमाञ्चक जित दिलाएका छन्। अन्तिम समयमा दुई गोल गर्दै सिटीले २-१ गोलको जित दर्ता गर्दा बर्नमाउथका नयाँ प्रबन्धक मार्को रोजको सुखद सुरुवात गर्ने सपना अधुरै रह्यो।
खेलको पहिलो हाफमा मार्कस टाभर्नियरको गोलमार्फत बर्नमाउथले सुरुवाती अग्रता लिएको थियो। एभानिल्सनले डी-बक्सभित्र उपलब्ध गराएको उत्कृष्ट पासलाई सदुपयोग गर्दै टाभर्नियरले सहजै गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)