सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
nepalviews.com · Sun Aug 23 15:31:01 GMT 2026

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्। उनी मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)