इमरान खानको स्वास्थ्यलाई लिएर विश्वका २१ पूर्वकप्तानले पाकिस्तानका प्रधानमन्त्रीलाई फेरि पत्र पठाए
nagariknews.nagariknetwork.com · Sun Aug 23 15:39:03 GMT 2026

विश्वभरका २१ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर पूर्वकप्तान इमरान खानको उपचारको माग दोहोर्याएका छन्।
सर्वोच्च अदालतको निर्देशन पालना नभएको भन्दै उनीहरूले यो अपील गरेका हुन्। ‘पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई उनका आफ्नै व्यक्तिगत चिकित्सकहरू र उनकी बहिनी डा. उज्मा खानलाई समावेश गर्ने मेडिकल बोर्डद्वारा परीक्षणको लागि अस्पताल स्थानान्तरण गर्न आदेश दिएको छ,’ पत्रमा भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)