केपी ओलीले भने– पार्टी नबदल्ने, भोट बदल्ने !
ratopati.com · Sun Aug 23 15:52:34 GMT 2026

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने रहेको बताएका छन्।
विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिगमनविरुद्धको आन्दोलनका लागि पहिले आफूलाई वैचारिक, साङ्गठनिक सबै हिसाबले तयार गर्ने र यस आन्दोलनमा सँगै हिँड्नसक्नेलाई साथै लिएर हिँड्नुपर्ने अहिलेको परिस्थिति रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)