महासङ्कटको अवस्था सिर्जना भए मात्र पार्टी पुनर्गठन हुन्छ : ओली
lokaantar.com

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा महासङ्कटको अवस्था सिर्जना भएमा मात्र पुनर्गठन हुने बताएका छन् । उनले अहिले पार्टी पुनर्गठनको आवश्यकता र औचित्य नरहेको स्पष्ट पारे ।
विराटनगरमा आयोजित अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै ओलीले अहिले पार्टीको मुख्य अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउनु रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)