हारको संघारबाट पुनरागमन गरेको म्यानचेस्टर सिटी
setopati.com · Sun Aug 23 15:57:00 GMT 2026
प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ ले पराजित गर्दै हारको संकट टारेको छ। खेलको अन्तिम समयमा मार्क गुएही र जोस्को ग्वार्डिओलले गोल गरेपछि सिटीको साख जोगिएको हो।
नयाँ प्रशिक्षक एन्जो मारेस्का आफ्नो पहिलो लिग खेलमै हार व्यहोर्ने संघारमा थिए। खेलको २६ औँ मिनेटमा बोर्नमाउथका जेम्स टाभर्नियरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। ८४ औँ मिनेटसम्म सिटी १-० ले पछि थियो। तर, कर्नरबाट आएको बललाई मार्क गुएहीले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)