बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन राप्रपाकाे ह्विप
ratopati.com · Sun Aug 23 16:09:31 GMT 2026

काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भदौ ८ गतेका लागि निर्धारित बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ह्विप जारी गरेको छ।रा
बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङद्वारा जारी ह्विप आज दिउँसो नै प्रदेशसभाका सबै सदस्यहरुलाई पठाइएको छ। राप्रपामा अहिले प्रदेश र केन्द्रबिच विवाद छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)