राप्ती सोनारीमा विपद्मा खटिन आफ्नै उद्धार टोली
baahrakhari.com · Sun Aug 23 16:11:01 GMT 2026

बाँके । राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट खोज तथा उद्धारमा खटिन सक्ने स्थानीय जनशक्ति तयार गरेको छ ।
बाढी, डुबान, आगलागी, भूकम्पलगायत प्राकृतिक विपद् आइपरेमा बाहिरबाट उद्धार टोली पुग्न समय लाग्ने भएपछि स्थानीय जनशक्ति तयार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)