परिवर्तनशील विश्व व्यवस्थामा नेपालको स्थानबारे चर्चा गर्ने पुस्तक 'जायन्ट्स एट द गेट्स'
ekantipur.com · Sun Aug 23 16:31:02 GMT 2026

परिवर्तनशील विश्व व्यवस्थामा नेपालको स्थानबारे चर्चा गर्ने पुस्तक 'जायन्ट्स एट द गेट्स'
लेखक उपाध्यायले हालैका वैश्विक घटनाले साना राष्ट्रहरूको परिदृश्यलाई कसरी आधारभूत रूपमै परिवर्तन गरिदिएका छन् भन्नेबारे प्रकाश पार्न आफूले पुस्तक लेखेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)