गिनीमा फोहोर थुपारिएको स्थानमा पहिरो, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का
ratopati.com · Sun Aug 23 16:41:15 GMT 2026

काठमाडौँ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् ।
मृत्युको यकिन सङ्ख्या दिइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)