ओली हटाउने कि ‘ओलीवाद’ ?
ekantipur.com · Sun Aug 23 16:40:52 GMT 2026

ओली हटाउने कि ‘ओलीवाद’ ?
भत्केको घरलाई सामान्य टालटुल गरेर अस्थायी बसोबास गर्न सकिएला तर निश्चिन्त हुन सकिँदैन । एमालेको घर र यसका संरचनामा पनि सामान्य टालटुल होइन, ‘रेट्रोफिटिङ’ कै आवश्यकता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)